काठमाडौँ, २२ बैशाख । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने र त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा पनि जोड दिए । उनले…