योजना ल्याउनुस्, कार्यान्वयन हामी गर्छौ : सांसद पहारी

पोखरा, ४ कार्तिक । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले विकास र समृद्धिको लागि कुनै पनि जनमुखी योजनाहरु जनप्रतिनिधि तथा स्थानीयवासीले ल्याएको खण्डमा त्यसको कार्यान्वयन गर्ने बताउनुभएको छ । सोमवार नेकपा अन्नपूर्ण गाउँपालिका वडा नं. ५ को सपथ ग्रहण कार्यक्रममा…