सांसद बस्नेतद्वारा निर्माणाधिन ९ वटा आयोजनाको स्थलगत निरिक्षण

भक्तपुर, ३ कार्तिक । एक पछि अर्को गर्दै दैनिक रुपमा जनताको मुहारमा विकास र समृद्धिको चमक आउन थालेको छ । आफु र आफ्नो कार्यकर्ताको नजिकमा रहेर हैन, टोल टोल–समाज समाजमा तथा जनताको घर दैलोको नजिकमा पुगी भक्तपुर क्षेत्र नं. २ का निर्वाचित जनप्रतिनिधिहरुको जनताको सारथीको रुपमा स्थापीत हुनुभएको छ । निर्वाचनको समयमा नै आफु शासक…