‘एक शहर-एक पहिचान’को कार्यक्रम समेत अगाडी बढाईएको छ: मन्त्री नेम्वाङ्ग

काठमाडौँ, २४ असोज । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्गले शहरलाई थप व्यवस्थित गर्न एक शहर एक पहिचानको कार्यक्रम समेत अगाडी बढाईएको बताउनुभएको छ । गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, शीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गर्नु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुक्रबार आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको ‘भौतिक…