पोखरा, ११ मंसिर । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेबल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी ४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा ११ र १० जोड्ने मकैखोला तथा वडा नं ९ र १० जोड्ने बार्दीखोलामाथिको मोटरेवल पुल शिलान्यास गरेका हुन् । मुख्यमन्त्री गुरुङले पुल शिलान्यास गर्दै अब…