चितवन, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ । अध्यक्ष प्रचण्ड सहभागी हुने गरि तय भएका दुईवटा पूर्व निर्धारित कार्यक्रम प्रशासनले नगर्न भनेपछि रद्द भएका हुन । प्रचण्डले पुल्चोक भरतपुर गोमरेङ सडक र बहुप्रतिक्षित सिटी हल शिलन्यास गर्ने कार्यक्रम थियो…