काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको नेपालमा सञ्चालन गर्ने रहेको थियो । र वर्तमान सरकारले त्यसलाई उच्च प्राथमिकता दिँदै आएको छ । सरकारले प्राथमिकता मात्र नभई केही दिन अघि रेल सञ्चालनको उद्घाटन नै गरिसकेको छ । योसँगै नेपालमा रेलमार्गको युगको रुपमा…