काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ । गत भदौ २५ मा अदालतको आदेशअनुसार ०६८ चैत १३ देखि थुनामा रहेका ‘बिक्की रौनियार’ भनिने बिक्की अग्रवाल रिहा भएका थिए…