काठमाडौँ, १९ भदौ । नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २ हजार नाघेको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३२ पुगेको छ । जसमध्ये १२ सय १२ जना सक्रिय संक्रमित छन् । ८ सय २० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८९ र काठमाडौं उपत्यकाका ५२४ जना सक्रिय…