काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन । दुई अध्यक्षबीचको सहमति नै पार्टीको लागि निकास भएको भन्दै दोस्रो तहका नेताहरुले दबाब दिएपछि दुई अध्यक्षबीच छलफल हुँदैछ…