बुटवल, ९ भदौ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि प्रदेश नं. ५ ले १२ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । प्रदेश नं. ५ का प्रमुख जिल्ला अधिकारीहरुसँग भएको छलफलले उक्त १२ वटा निर्णयहरु गरेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘प्रदेश ५ का प्रमुख जिल्ला…