पार्टीभित्र कथा कथुंग्री कथ्नुको कुनै अर्थ छैन : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ११ भदौ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभिन्न कथा कुथुंग्री कथ्नुको कुनै अर्थ नभएको बताउनुभएको छ । पछिल्लो केही महिना यता नेकपा भित्र विभिन्न प्रकारको विवादहरु चरम उत्कर्षमा पुगेका कारण पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न गठित कार्यदलले विवाद…