कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको निधन

काठमाडौँ, ९ भदौ । कोरोना भाइरसको संक्रमणबाट बसन्तपुर घर भएका नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ । उहाँको परीक्षण साउन २७ गते स्टार अस्पताल गरिएको र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शसस्त्र प्रहरी अस्पतालमा उपचारका लागि साउन ३१ गते जानुभएको उहाँको आइसीयूमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई साउन…