काठमाडौँ, १ भदौ । कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीको भत्ताभन्दा जनप्रतिनिधि पदाधिकारीको भत्ता बढ्दा वितरण भएको पाइएको छ । औरही गाउँपालिकाले स्वास्थ्यकर्मीका भत्तामा ८ लाख २…