काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापनि शेरबहादुर देउवाले इश्लाम धर्मावलम्बीहरुको पवित्र पर्व वकर ईदको शुभकामना व्यक्त गर्नुभएको छ ।