बुढाको निधनले नेपाली आन्दोलनको एक अभिभावक गुमायोः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ७ साउन । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले नेपाली आन्दोलनले एक अभिभावक गुमाएको बताउनुभएको छ । नेता बुढाका आज बिहान ललितपुरमा ९० वर्षको निधन भएको छ । बुढाको निधनले आफू मर्माहत भएको बताउँदै उहाँले बुढाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले…