काठमाडौँ, ६ साउन । पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागलाई क्रियाशील बनाउन थालेका छन् । असन्तुष्ट पक्षको विरोधका बाबजुद विभागलाई पूर्णता दिने काम सुरु भएको छ । १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि कुनै पनि नियुक्ति वा मनोनयन गर्न नपाइने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग छ । चार वर्षे कार्यकाल…