मेलम्चीको सुरुङमा दुई जना बेपत्ता

काठमाडौँ, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका छन । हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको र परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई…