राजनीति

काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि



काठमाडौँ, १९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३८६, भक्तपुरमा ३६  र ललितपुरमा ३२ गरी ४५४ जनामा संक्रमण पुष्टि भएको हो ।