आजको मौसम

काठमाडौँ, १८ भदौ । आज मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ठाउमा सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो देशभरको मौसम सामान्य बदली हुने…