प्रधानमन्त्रीले बोल्दा किन कतिपयलाई हनहनी ज्वरो आउँछःशान्ता चौधरी

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृ, प्रतिनिधिसभा संसदीय दलको सचेतक तथा सांसद शान्ता चौधरीले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न साथ कतिपयलाई ज्वरो आउने गरेको बताउनुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम तथा नियन्त्रणका सवालमा नेपालीहरुमा दैनिक जीवनमा खानाको लागि प्रयोग गरिने अदुवा, वेसार, तातोपानीलगायतका…