नेपाली पर्व हाम्रा पहिचान तथा गौरव हुन्: सभापति देउवा

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालमा मनाईने विभिन्न प्रकारका चाडपर्व, संस्कृति तथा विभिन्न प्रकारका परम्पराहरु हाम्रा पहिचान र गौरव भएको बताउनुभएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको यी पर्व हाम्रा पहिचान…