भक्तपुर, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन भक्तपुरको विकास मुलुककै लागि प्रेरणा स्रोत बन्न सक्ने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं ४ मा अवस्थित धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको यस दक्षिण बाराही मन्दिर परिसरमा…