पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद्ः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २२ साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई पत्रकार भेटघाटमा पुग्नु दुःखद् भएको बताउनुभएको छ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठलगायतले आफु निकट पत्रकारहरुलाई काठमाडौँको प्रसिडेन्टल कलेजमा गुटको भेला राखी प्रधानमन्त्री तथा…