काठमाडौँ, २५ साउन । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पार्टी फुटाउन कसरि सकिन्छ ? भनेर सल्लाह गर्न पत्रकार सम्मेलन तिर लाग्नुभो भने जनता र कार्यकर्ताले कहिले माफ गर्ने नगर्ने बताउँदै डा. बाबुराम भट्टराईको जस्तै हविगत छिट्टै हुने चेतावनी दिनुभएको छ । साम, दाम, दण्डभेद प्रयोग गरी कुनै पनि विकल्प नलागे पछि अन्तिम…