मेलम्चीको छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौँ, १५ साउन । मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । प्रतिवेदन सार्वजनिक हुनुअगावै आयोगले घटनाका विषयमा जानकारी गराउन मन्त्रालयलाई लिखित पत्राचार गरेको थियो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको जानकारी दिए । गत असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको पानी…