एसिड पीडितलाई अनेरास्ववियूको सहयोग

काठमाडौँ, १२ साउन । सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई भेटेर नगद सहयोग गरेको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको हो । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र…