काठमाडौँ, २८ असार । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि भोलि सोमबार र मंगलबार उडान नहुने भएको छ । लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका…