काठमाडौँ, ३१ वैशाख । भक्तपुर गुण्डु प्रबेश गर्ने मुख्य द्वार हात्ती गौडाँमा अहिले माटो काटेर १४ मिटरको फराकिलो बाटो बनाइएको रहेछ । त्यहाँ पुग्ने सम्पूर्ण यात्रु निकै खुसी भएको र कामको उच्च प्रशंसा गरेको पाइयो तर कांग्रेसका जिल्ला सचिब निशान ढुङ्गेलले उक्त सडक निर्माण गर्ने मुख्य पहलकर्ता भक्तपुरका सांसद महेश बस्नेतलाई आरोप लगाएर अन्तरवार्ता दिइएको…