उत्तर कोरियाली दूतावासमा माधव नेपाल प्रमुख अतिथि !

काठमाडौँ, २४ असार । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन् । काठमाडौँमा उत्तर कोरियाको दूतावास त छ, तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन् । नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालीन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूतावास गए । ललितपुरको झम्सीखेलस्थित उत्तर…