काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ । अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा…