काठमाडौँ, ८ असार । एक वर्ष अघि सम्म दाङको नेपाल भारत सीमा क्षेत्रमा एक स्थानमा मात्रै सीमा सुरक्षा प्रहरीको उपस्थिति थियो । कोयलावासमा मात्रै रहेको सीमा सुरक्षा प्रहरीलाई ८३ किलोमिटर सीमा क्षेत्रको निगरानीका लागि हम्मे हम्मे पर्थ्यो । सडक नहुनु, पैदल हिँडेरै सुरक्षाकर्मीहरूले सीमा रक्षार्थ अहम भुमिका निर्वाह गर्दै आए । तर एकै स्थानमा मात्रै…