सवारी दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी, ३२ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्माको मृत्यु भएको छ । आज प्रतापपुरदेखी सदरमुकाम परासी जाने क्रममा अध्यक्ष शर्मा सवार लु १ झ ३७० नम्बर प्लेटको स्कार्पियो सवारी बर्दघाट २ लक्ष्मीनगरमा आफै अनियन्त्रित भई लक्ष्मीनगर पुलदेखि तल खोलामा खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केसीले…