काठमाडौँ, ८ वैशाख । ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिमका एक नेतालाई निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको जानकारी दिएका हुन् । एमालेले पार्टीबाट निष्कासन गरेपछि भीम…