प्रदेश नं. ५ मन्त्रिपरिषद्को बैठकले गर्यो १० वटा महत्वपूर्ण निर्णय (सूचीसहित)

बुटवल, १ जेठ । आज बसेको प्रदेश नं. ५ मन्त्रिपरिषद्को बैठकले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि १० वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद वैठकले गरेका निर्णयहरु: १. कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो…