भक्तपुरमा आधुनिक सभागृह निर्माणको शुभारम्भ गरिने

काठमाडौँ, २ जेठ । भक्तपुर जिल्लाको सानोठिमीमा आधुनिक सभागृहको निर्माण कार्यको शुभारम्भ गरिने भएको छ । सरकारको २०७७/०७८ को नीति तथा कार्यक्रममा उक्त कुरा समाबेश गरिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले सानोठिमीमा स्थायी तथा व्यवस्थित सभागृह यसै वर्षबाट शुभारम्भ गरिने उल्लेख गर्नुभयो । सानोठिमी स्थित नागरिक उड्ययनको १ सय ६९ रोपनी…