धनकुटा, ६ धनकुटा । धनकुटा नगरपालिकाको बुधबार बसेको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाहा हुने निर्णय गरेको छ । भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको धनकुटा नगरपालिकाको पहिलो बैठकको अध्यक्षतामा प्रमुख चिन्तन तामाङले गर्नु भएको थियो । भूकम्पपीडतले घरनक्सा बापतको तिर्नुपर्ने न्यूनतम शुल्क रु १० हजारदेखि…