नेतामा राजनीतिक स्वार्थका कारण अस्थिरता बढ्यो : मन्त्री पोखरेल

काठमाडौँ, १९ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ । नेपाली पत्रकारको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा० स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उहाँले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक…