भक्तपुर, १७ फागुन । विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन । भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । प्रहरीका अनुसार फागुन १५ गते पक्राउ गरिएका उनीहरुलाई मुलुकी…