काठमाडौँ, १७ वैशाख । पूर्वसभामुख कृष्णबहादुर महराले पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अनावश्यक रुपमा विवाद सिर्जना गरी जनतामा नैरस्यता छाउने कार्य भइरहेकोमा दुःख व्यक्त गर्दै उक्त कार्य नगर्न नेतृत्वलाई अपिल गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गर्नुभएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस…