काठमाडौँ, १९ चैत । सत्तारुढ दल नेपला कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यर्थाी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मुलुकमा परेको संकटको समयमा मानवीय संबेदना ख्याल नगरि बिरामि नलिने, उपचार सेवा नदिने निजि अस्पतालको या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधको मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनुपर्ने माग गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल…