काठमाडौँ, १२ चैत । नेपाल टेलिकमले लकडाउन अवधीमा समयावधी सकिएका लाइनको म्याद थप्ने र सेवाहरुको महसुल तिर्ने समय थप गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा टेलिकमले ढिलो महसुल तिरेपनि जरिवाना नलाग्ने व्यवस्था गरेको हो । जसअनुसार कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवा ग्राहकले समयावधि सकिएका…