काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टीको प्रवक्ता गोरखामा भएको जीप दुर्घटनामा परि घाइते हुनुभएकाहरुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ । मंगलबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकालाई हेलिकप्टरको माध्यमबाट काठमाडौँ ल्याईएको छ…