राज्यमन्त्री मानन्धरको १०० दिन पूरा, सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण

काठमाडौँ, १९ फागुन । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको १०० दिन पूरा भएको छ । मन्त्री मानन्धरले आफ्नो १०० दिनमा भएका प्रगति विवरण सार्वजनिक गर्दै काठमाडौँ उपत्यकाको जनचाप व्यवस्थापनका लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको जानकारी दिएका छन् । हेर्नुहोस् राज्यमन्त्री मानन्धरले सार्वजनिक गरेका १८ बुँदे…