भ्रष्टाचारीलाई कारवाही गर्न आफ्नो वा विरानो भनिँदैन : अध्यक्ष प्रचण्ड

भक्तपुर, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई विकसित र समृद्ध बनाउन कालो वादलको रुपमा रहेको भ्रष्टाचारीलाई अन्त्य गर्न सरकारले आफ्नो वा विरानो नभनी आँखा चिम्लीएर कारवाही गर्ने बताउनुभएको छ । शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन…