काठमाडौँ, ८ फागुन । समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई अनिश्चितकालिन स्थगित गरी विद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड गरेको भन्दै त्रिविको गलत काम विरुद्ध सवै विद्यार्थी संगठनलाई एक जुट हुन आग्रह गरेको छ । डा. धर्मकान्त बाँस्कोटा उपकुलपति नियुक्ति भएसंगै आफ्नो प्रमुख लक्ष्य स्ववियु निर्वाचन गराउने…