काठमाडौँ, ११ फागुन । राष्ट्र निर्माणको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)को प्रदेश १ मा ३९ सदस्यीय कमिटी गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन पिनको विराटनगरमा भएको एक कार्यक्रमबाट इ. दिपक पौडेलको नेतृत्वमा ३९ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । नेकपा प्रदेश एक इन्चार्ज…