‘हामी साथमा छौं’ भन्ने हस्ताक्षर चिनियाँ दूतावासलाई बुझाइयो

काठमाडौँ, १३ फागुन । कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’ भन्ने ब्यानरसहित संकलित हस्ताक्षर बुझाइएको छ । चिनियाँ राजदूतावासमा नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजको तर्फबाट संकलित २१ सय नेपालीको हस्ताक्षर पूर्वमन्त्री आनन्द पोखरेलले चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गरे । नेकपा नेताहरु…