काठमाडौँ, १९ पौष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप बताएका छन् । काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन् । उनले भने, ‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका…