सुशासनका दृष्टिले अब्बल प्रदेश बनाउछौं : मुख्यमन्त्री पोखरेल

बुटवल, ४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुशासनका दृष्टिले अब्बल प्रदेश बनाउने प्रतिवद्धता जनाउँदै प्रदेशलाई प्रविधियुक्त बनाउने योजनामा रहेको बताउनुभएको छ । प्रदेश ५ को दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार कानून निर्माण र बजेट परिचालनको दृष्टिले आफूहरु पहिलो भएपनि साझा सूचीका कानून…